राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ।

बैठकको सुरुवातमा जेन–जी आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै एक मिनेट मौनधारण गरेर बैठकको सुरुवात भएको छ।

सुझावित समाचार