भृकुटीमण्डपमा देशैभरको मह (तस्बिरहरू)

बिहिबार, २२ जेठ, २०८२
डिजिटल संस्करण

आत्मनिर्भर मौरी व्यवसाय, सक्षम, सम्वृद्द महासंघ, नेपाली मौरीजन्य उपजको संसारभर पहिचान” भन्ने नारासहित बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा ३ दिने छैठौं राष्ट्रिय मह मेला २०८२ सुरु भएको छ।

नेपालभरका विभिन्न जिल्लाका मौरी पालक किसानहरुलाई एकै ठाउँ ल्याउने उद्देश्यका साथ बिहीवारदेखि भृकुटीमण्डपमा मह मेला सुरु भएको हो ।

See More On

सुझावित समाचार