त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा १४ हजार विद्यार्थी सहभागी भएका छन्। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्वर्ण महोत्सवका रुपमा त्रिविले दीक्षान्त समारोह आयोजना गरेको हो।
यसपटक दीक्षित हुन योग्य विद्यार्थी (उत्तीर्ण विद्यार्थी) संख्या ७४ हजार ४५ भए पनि १४ हजार ३०७ विद्यार्थी मात्र दीक्षान्त समारोहमा सहभागी भएका छन्।
गत वर्ष त्रिपुरेश्वर रंगशालामै भएको समारोहमा १२ हजार विद्यार्थी दीक्षित भएका थिए ।
हेर्नुस् तस्बिरहरू :
2024-12-28-02-40-28.jpeg)
2024-12-28-02-40-21.jpeg)
2024-12-28-02-40-15.jpeg)
2024-12-28-02-40-09.jpeg)
2024-12-28-02-40-03.jpeg)
2024-12-28-02-39-56.jpeg)
2024-12-28-02-39-50.jpeg)
2024-12-28-02-39-43.jpeg)
2024-12-28-02-39-35.jpeg)