वायु प्रदूषणको कहर

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण
वायु प्रदूषणको कहर

तस्बिर : संजित परियार/नयाँ पत्रिका

ललितपुरको सन्तानेश्वर मन्दिर परिसरबाट बिहीबार दिउँसो देखिएको काठमाडौं उपत्यकाको दृश्य । बस्तीलाई बाक्लो तुँवालोले ढपक्कै ढाकेको देखिन्छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासको वायु प्रदूषण मापन यन्त्रका अनुसार काठमाडौंको वायुको गुणस्तर अहिले अस्वस्थकर छ । दूतावासको एअर क्वालिटी इन्डेक्सअनुसार बिहीबार बिहान हावाको गुणस्तर १७७ छ, जुन मानव स्वास्थ्यका लागि हानिकारक हो ।     

सुझावित समाचार