सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त [भिडियाेसहित]

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण

अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार अत्यन्त सुस्त देखिएको छ । ३६ महिनामा निर्माण सक्ने गरी मंसिर ०७९ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति १७ महिनामा जम्मा २२ प्रतिशत मात्रै छ। हालसम्मको भौतिक प्रगति हेर्दा निर्धारित समयमा सडक विस्तारले पूर्णता नपाउने पक्का छ।

थप हेर्नुस् भिडियाे रिपाेर्टमा :

सुझावित समाचार