नाराबाजीबीच अर्थमन्त्री पुनले पेस गरे आर्थिक सर्वेक्षण

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको नाराबाजीबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन्। 

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गरेलगत्तै प्रमुख प्रतिपक्ष दल कांग्रेस सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। 
 

सुझावित समाचार