एमाले सांसदको अवरोधपछि संसद् बैठक स्थगित (फोटोफिचर)

सोमबार, १४ फागुन, २०८०
डिजिटल संस्करण

सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसदले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका छन् । बैठक सुरु भएलगत्तै उभिएर उनीहरूले नाराबाजी गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको हो । 


 

सुझावित समाचार