तस्बिरमा किसानको ‘महाउत्सव’

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

मध्य असारमा देशभर धान रोपाइँको चटारो छ। रोपाइँ कतै फेसनजस्तो भइरहँदा किसानहरुको लागि भने ‘महाउत्सव’ नै हो । नुवाकोटको बाहुनबेंसीमा पनि अहिले रोपाइँले किसानलाई भ्याइनभ्याइ छ। किसानहरु चटारोमा छन् भने युवायुवती रोपाइँको रमाइलो लिन र सिक्न सरिक छन्।

See More On

सुझावित समाचार