गैरआवासीय नेपालीलाई जलविद्युतको सेयरमा लगानी खुला गरिने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

गैरआवासीय नेपालीलाई सूचीकृत जलविद्युत् कम्पनीको सेयरमा लगानी खुला गरिने भएको छ। आगामी आर्थिक वर्ष ०८०/८१ मा लगानी खुला गरिने भएको हो।

त्यसैगरी, बजेटमा कमोडिटी मार्केट सञ्चालनमा बजार व्यवस्थापनका साथै पुँजी संरचनालाई व्यवस्थित बनाइने भएको छ।

सुझावित समाचार