नक्कली शरणार्थी प्रकरणका दाेषीलाई कारबाहीको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

नक्कली शरणार्थी प्रकरणका सबै दाेषीलाई कडा कारबाहीको माग गर्दै (एकीकृत समाजवादी) मोर्चा संगठनले प्रदर्शन गरेको छ। मोर्चाले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

वर्तमान सरकारले सुशासनका पक्षमा चलाएको अभियान स्वागतयोग्य रहेको भन्दै संगठनले उक्त प्रकरणमा मुछिएकाहरु सबैलाई छिटो भन्दा छिटो अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

सुझावित समाचार