बालकोट सहमतिपछि ओली–प्रचण्डले ‘बार्दली’बाट हात हल्लाए

आइतबार, १० पुष, २०७९
डिजिटल संस्करण
बालकोट सहमतिपछि ओली–प्रचण्डले ‘बार्दली’बाट हात हल्लाए

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

एमाले नेतृत्वमा बनेको सातदलीय नयाँ गठबन्धनले नयाँ सरकार गठनको सहमति गरेपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बार्दलीमा उभिएर हात हल्लाउँदै भिडलाई अभिवादन गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेपछि बार्दलीमा उभिएर दुवै नेताले भिडलाई हात हल्लाउँदै अभिवादन गरेका हुन्। हात हल्लाएर दुवै नेताले बार्दलीबाट खुसी साटेपछि बालकोट निवासमा भेला भएका दुवै पार्टीका नेताहरूले नेकपा जिन्दावाद, पार्टी एकता छिटो गर भन्दै नारा लगाएका छन्।

सुझावित समाचार