मोरङ ३ : कांग्रेसले लियो अग्रता, ढकाल र रेखाबीच कडा टक्कर

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ क्षेत्र नं.३ मा कांग्रेस उम्मेदवार सुनील शर्माले अग्रता लिएका छन्।
 
कांग्रेसका सुनील शर्माले ४ सय ६८ मत पाएका छन्। उनलाई एमालेका भानुभक्त ढकालले १ सय ८५ मतले पछ्याइरहेका छन् भने राप्रपाकी रेखा थापाले १ सय ४ मत प्राप्त गरेकी छिन्। 
 
 

See More On

सुझावित समाचार