ललितपुर ३ मा तोसिमाकाे अग्रता कायमै

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

ललितपुर ३ मा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फेरि अग्रता लिएकी छन्। 

तोसिमा १६०८ मत ल्याउँदा एमाले उम्मेदवार अमृत खड्काले १५१९ मत ल्याएका छन्। यस्तै गठबन्धनका उम्मेदवार पम्फा भुसालले १०१० मत ल्याएर तेस्रो स्थानमा छिन्। 

See More On

सुझावित समाचार