१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं- ५ का एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:o३:oo

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं– ५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्। 

कांग्रेस प्रवेश गरेका श्रेष्ठले पौडेलजस्तो युवा नेता काठमाडौं– ५ ले पाएकाले उनलाई जिताउनकै लागि एमाले परित्याग गरेको प्रतिक्रिया दिए।