१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजश्व छलेर ल्याएको ३४० बोरा चिनी बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

सुर्खेतको भेरी नगरपालिका– ५ को बबईबाट ठुलो मात्रामा अवैध चिनी बरामद भएको छ। इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले ठूलो परिमाणमा भारतबाट चोरी निकासी गरेर ल्याइएको चिनी नियन्त्रणमा लिएको हो।

१० चक्के ट्रकमा टीकापुर लम्की हुँदै ल्याइएको ५० केजीका ३४० बोरा चिनी गत बुधबार नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय बाँके पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले बताए।