Skip This
अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटोफिचर)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
अमुल थापा ललितपुर
२o८१ बैशाख २६ बुधबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, ललितपुर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४२:oo

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्वमा मुख्य दिन आइतबार अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको हो।  

आइतबार साँझ ललितपुरको कुपन्डोलबाट अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिइएको छ।

 

ad
ad