१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नेपाल संवत् ११४३ को भव्य स्वागत (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:५१:oo

आजबाट सुरु भएको नेपाल संवत् ११४३ को काठमाडौं उपत्यकामा भव्य स्वागत गरिएको छ। नेपालको मौलिक संवतको रूपमा लिइने यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। 
राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत् ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराएका थिए। सोही संवतका अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिँदै छन्।
काठमाडौंको वसन्तपुर क्षेत्रमा निकालिएको झाँकीसहितको सांस्कृतिक र्यालीका दृष्यलाई नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानाले यसरी क्यामेरामा कैद गरेका छन्। 

 

 

 

 

 

 

 

 

 

 

ad
ad