१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४७:oo

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार नभएको अस्पतालले जनाएको छ। 

२१ दिनदेखि ललितपुरको किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य स्थिर रहेकाे अस्पतालले स्वास्थ्य बुलेटिन उल्लेख गरेकाे छ।
 
अस्पतालका अनुसार उनको छातीमा निमोनिया संक्रमण तथा पिसाबमा संक्रमण देखिएको छ। उनकाे आइसियूमा उपचार भइरहेकाे छ। 

 

 

ad
ad