मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज १८ मंगलबार
  • Friday, 14 August, 2026
संजित परियार काठमाडौं
२o७९ असोज १८ मंगलबार o९:३१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सुनसान काठमाडौं [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज १८ मंगलबार o९:३१:oo

दसैँका लागि गाउँघर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ।

कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलियो। यसपटक दसैँको रौनकता बढेको छ। यसपटक झन्डै २० लाख मानिसले काठमाडौं उपत्यका छोडेका छन्। 

सधैँ भिडले थिचिने काठमाडौं सुनसान बनेको छ। सडकमा गाडीको संख्या निकै घटेको छ। सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन्। अधिकांश पसल बन्द छन्।