मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १९ आइतबार
  • Sunday, 02 April, 2023
२०७९ असोज ६ बिहीबार १४:४३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वीर अस्पतालका फार्मेसीमाथि चल्यो महानगरको डोजर [फोटोफिचर] 

Read Time : < 1 मिनेट
२०७९ असोज ६ बिहीबार १४:४३:००

काठमाडौं महानगरपालिकाले बिहीबार वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काएको छ। 

महानगरले आज दिउँसो १ बजे अस्पतालआसपासका फार्मेसी पसल भत्काएको हो।  महानगरले केही समयअघिदेखि काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको छ। 

अवैध टहरा र फार्मेसी भत्काउन बुधबार नै २४ घन्टे अल्टिमेटम दिएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।