मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १७ मंगलबार
  • Tuesday, 31 January, 2023
२०७९ असोज ३ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ असोज ३ सोमबार ११:४७:००

म प्रकृतिप्रेमी हुँ । पहिले सुटिङ हुँदा पनि एक्लै ठमठमी हिँड्न मन पथ्र्यो । मलाई माटोको बास्ना मन पर्छ । प्रकृतिसँग घुलमिल हुनु मेरो सोख हो ।कहिलेकाहीँ म सिन्धुपाल्चोकको सुकुटे पुग्छु । सप्ताहन्तमा सुकुटेमा आन्तरिक पर्यटकको भीड हुन्छ । अरूवेला शान्त रहन्छ । सुनकोसी नदीको किनारमा खेल्ने ठाउँ धेरै छन् । त्यहाँ खुब इन्जोय गर्छु ।

म पोखरा जान्छु । एक्लै जान्छु । लुकेर जान्छु । बेगनास तालको पछाडिपट्टि जान्छु । खुट्टा पानीमा चोपलेर दिनभर बसिरहन्छु । माछा मारेर पकाइदिन्छन् । त्यसैको स्वाद लिँदै प्रकृतिसँग हराउँछु ।