मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १६ सोमबार
  • Monday, 30 January, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २२ बुधबार १४:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल मिडिया काउन्सिल विधेयक विकास तथा प्रविधि समितिमा पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २२ बुधबार १४:४७:००

नेपाल मिडिया काउन्सिल विधेयक विकास तथा प्रविधि समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले  नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समिति (विकास तथा प्रविधि समिति)मा पठाएको हो ।

बुधबारको बैठक २५ गते शनिबार १ बजे बस्ने गरी सकिएको छ ।