Skip This
नेपाल मिडिया काउन्सिल विधेयक विकास तथा प्रविधि समितिमा पठाइयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २२ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २२ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल मिडिया काउन्सिल विधेयक विकास तथा प्रविधि समितिमा पठाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २२ बुधबार १४:४७:oo

नेपाल मिडिया काउन्सिल विधेयक विकास तथा प्रविधि समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले  नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समिति (विकास तथा प्रविधि समिति)मा पठाएको हो ।

बुधबारको बैठक २५ गते शनिबार १ बजे बस्ने गरी सकिएको छ ।