मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:१२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा भक्तपुरको नारायण दीप यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१२:oo

भक्तपुरमा नारायण दीप यात्रा (मतया पर्व) मनाइएको छ। भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात र टाउकोमा बत्ती राखेर खाली खुट्टा नगर परिक्रमा गरेर मतया पर्व मनाएका हुन्।

यो पर्व मनाउँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाजमा शान्ती फैलिने जनविश्वास रहेको छ। यसरी दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखंलगायतका नाचसमेत प्रदर्शन गरिएको छ। सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा यो यात्रा निकालिने परम्परा रहेको छ।

तस्बिरहरु :