१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१२ वर्षीया बालिका बलात्कार गर्ने पुरुष पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४७:oo

गुल्मीमा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका– ४ दोहली कुबिन्देका ३७ वर्षीय भूपाल अधिकारीलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

पक्राउ गरेर  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । अधिकारीले मंगलबार फुपूको घरमा आएका वेला बालिकालाई फकाइफुल्याई खरबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारपछि फरार आरोपित अधिकारीलाई खोजतलासपछि पक्राउ गरिएको खरेलले बताए ।

ad
ad