१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४९:oo

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट–क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले देशका सातै प्रदेशमा एक सय २७ कार्यालय र एक सय २० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।