Skip This
अश्लिल शीर्षक राखी युट्युब च्यानल चलाउने एक व्यक्ति पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अश्लिल शीर्षक राखी युट्युब च्यानल चलाउने एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १७:३o:oo

अश्लिल शीर्षक राखी युट्युब च्यानल सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट बेलकोटगढी नगरपालिका–७ का २२ वर्षीय प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएका प्रहरी टोलीले उनलाई आइतबार बौद्ध तिनचुलेबाट पक्राउ गरेको हो। उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जानकारी दिएको छ। उनले फोर रियल टिभी नामको युट्युब च्यालन चलाउँदै आएका थिए।

ad
ad