१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सभामुख सापकोटा आज स्वदेश फर्किँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:o४:oo

अजरबैजान भ्रमणमा रहेका सभामुख अग्निप्रसाद सापकोटा आज स्वदेश फर्कँदै छन् । अजरबैजानमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा भाग लिएर उनीसहितको प्रतिनिधिमण्डल नेपाल फर्कन लागेकाे हाे ।

उनी आज साँझ नेपाल आइपुग्ने कार्यतालिका रहेको छ । सम्मेलनलाई सभामुख सापकोटाले सम्बोधन गरेका थिए ।

सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल गत मंगलबार अजरबैजान प्रस्थान गरेको थियो । 
 

ad
ad