१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १५ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १५ बुधबार १५:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मल अभावबारे कांग्रेस नेता पौडेलले गराए कृषिमन्त्रीको ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार १५:४८:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मल अभावबारे कृषिमन्त्री महिन्द्रराय यादवकाे ध्यानाकर्षण गराएका छन् ।  नेता पौडेलले कृषि मन्त्रालय सिंहदरबारमा पुगेर ध्यानाकर्षण गराएका हुन् । 

भेटमा उनले मलको अभावलगायतका किसानका समस्याको विषयमा कृषिमन्त्री यादवलाई ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री यादवले मल अभावलाई कम गर्न सरकार प्रयासरत रहेको बताएका थिए ।