मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Wednesday, 02 September, 2026
संजित परियार काठमाडौं
२o७९ असार ९ बिहीबार १३:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार १३:o१:oo

आजबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिइँदै छ। काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउन सुरु गरिएकाे हो।

यस अवधिमा काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने सरकारकाे लक्ष्य छ। विद्यालयहरूलाई नै खोप केन्द्रको रूपमा तयार गरी खोप लगाउन सुरु गरिएको हो।

तस्बिरहरू :