१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
शान्ति तामाङ काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहलाई एक खर्ब २३ करोड वित्तीय समानीकरण अनुदान

Read Time : < 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४६:oo

सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहलाई एक खर्ब २३ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदानमार्फत उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै ससर्त अनुदानतर्फ एक खर्ब ८३ अर्ब ७२ करोड, पूर्वाधारसम्बन्धी आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान सात अर्ब २७ करोड उपलब्ध गराइएको जानकारी दिए । बजेटमा विशेष अनुदनबाट नौ अर्ब १४ अर्ब र प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट एक खर्ब ६३ करोड रकम हस्तान्तरण हुने उल्लेख छ।

ad
ad