Skip This
सुनापति पालिका प्रमुखको पहिलो निर्णय– सुत्केरी महिलालाई चार हजार भत्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २७ बिहीबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनापति पालिका प्रमुखको पहिलो निर्णय– सुत्केरी महिलालाई चार हजार भत्ता

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार ११:४८:oo

स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका सुनापति गाउँपालिकाका प्रमुखले कार्यभार सम्हालेकै दिन पालिकामा सुत्केरी महिलालाई चार हजार रुपैयाँ भत्ता दिने निर्णय गरेका छन् ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले सोमबार पदभार सम्हाल्दै उक्त निर्णय गरेका हुन् । पालिका प्रमुखले गरेको उक्त निर्णयले सुनापति गाउँपालिकाका महिलाहरू अत्यतै खुसी भएका छन् । यसअघि उक्त पालिकामा सुत्केरी महिलाहरूले भत्ता रकम पाएका थिएनन् । 

ad
ad