१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:५९:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

गौरमा माधव नेपालविरुद्ध नाराबाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध गौरमा नाराबाजी भएको छ। गौरको वडा  नं. २ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता–कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी गरेका हुन्। 

केहीबेर पहिला गौरीशंकर क्याम्पसमा रहेको मतदान केन्द्रभित्र छिर्न खोज्दा अन्य पार्टीका नेता–कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी गरेका थिए। नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथ–बुथ चहार्दै हिँडेको लोसपा गौरका मेयर उम्मेदवार अजय गुप्ताले आरोप लगाए।