१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३० शुक्रबार
  • Friday, 04 July, 2025
२o७९ बैशाख ३० शुक्रबार o८:४६:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मुगुमा ९७ वर्षका जेष्ठ नागरिकले गरे मतदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३० शुक्रबार o८:४६:oo

जिल्लाको खत्याड गाउँपालिका-८ ठामलेक गाउँका ९७ वर्षीय जेष्ठ नागरिकले १ घन्टा पैदल हिँडेर मतदान गरेका छन् । उनी घरदेखि लौरो टेकेर एक घन्टा पैदल यात्रा गर्दै मतदान केन्द्र आएका थिए । उनले सरस्वती आधारभूत विद्यालयबाट मतदान गरेका हुन् । उनी उत्साहका साथ मतदान केन्द्र पुगेका थिए ।