१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ चैत ११ शुक्रबार १७:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठोरीमा मधेस प्रदेशको मन्त्रिपरिषद् बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ चैत ११ शुक्रबार १७:३९:००

मधेस प्रदेशको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । पर्साको ठोरीमा बसेको बैठकले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गर्ने जनाइएको छ ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव ,उद्योग तथा पर्यटनमन्त्री शत्रुघन महतो, अर्थमन्त्री शैलेन्द्र साह, खानेपानीमन्त्री ओमप्रकाश शर्मा, सामाजिक विकासमन्त्री नवलकिशोर साह, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साह, महिला युवा तथा बालबालिकामन्त्री वीरेन्द्रकुमार सिंह, कानुनमन्त्री ओमप्रकाश यादवसहितका मन्त्रिमण्डलका सदस्य सहभागी  छन् ।