१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख डोज कोभिड– १९ विरुद्धको खोप प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

भारतीय सेनाले नेपाली सेनालाई कोभिड– १९ विरुद्धको एक लाख डोज खोप प्रदान गरेको छ । भारत सरकारको ‘खोपमैत्री’ योजनाअनुसार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गरेर एक लाख डोज खोप उपहारस्वरूप प्रदान गरेको भारतीय राजदूतावासले जनाएको छ । 

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका हुन् ।