१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट ११ जनाको मृत्यु, १,९५७ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५९:oo

पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा ५,१०३ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। हाल देशभर ३६ हजार १८१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 
 

ad
ad