Skip This
अमूर्त सांस्कृतिक सम्पदालाई युनेस्कोमा सूचीकृत गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापनपत्र
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १७ सोमबार १८:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमूर्त सांस्कृतिक सम्पदालाई युनेस्कोमा सूचीकृत गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १८:११:oo

मौलिक जरोकिलो पार्टीले अमूर्त सांस्कृतिक सम्पदाहरूलाई पनि युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया थाल्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र बुझाएको छ। पार्टीका उपमहासचिव लक्ष्मण पोखरेल र उपाध्यक्ष बलराम प्रजापतिले सोमबार मन्त्री आलेलाई भेटी ज्ञापनपत्र बुझाएका हु्न्।

ज्ञापनपत्रमा नेवार समुदायको योमरी, थारू समुदायको ढिकरी, थकाली खाना, मष्टोलगायतका संस्कृतिमा रहेको धामी, झाँक्री,अन्नको चित्र बनाई प्रदर्शन गरिने हलिमली,लाखे, चर्या, भैरव, देवी, ख्यागोरा, कवांचा र दोहोरी, साकेला, सोरठी, देउडालाई युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन माग गरिएको छ।