मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Thursday, 18 September, 2025
२o७८ पौष २२ बिहीबार ११:३६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

धुलोभित्र जीवन खोज्दै (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार ११:३६:oo

भक्तपुरको जगातीस्थित इँटाभट्टा पुग्दा त्यहाँका मजदुरको अनुहार ठम्याउन सकिने थिएन। वर्षौँदेखि धुलोलाई साथी बनाएका यी मजदुरको दैनिकी नाम्लोसँग बितिरहेको छ। इँटाभट्टामा काम गर्दा न्यूनतम सुरक्षाका उपायसमेत अपनाइएको छैन। भट्टाबाट हुने प्रदूषणबाट बच्नका लागि सुरक्षित पोसाक र मास्कसमेत उनीहरूसँग थिएन। धुलोभित्र जीवन खोजिरहेका केही प्रतिनिधि तस्बिर :