१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महाधिवेशन : सचिवमा आचार्य र कार्की पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

नेकपा एमालेको दशौँ महाधिवेशनमा सचिवमा भएको निर्वाचनको मतपरिणाम आएको छ। सात पदमा भएको निर्वाचनमा नाैजना उम्मेदवार रहेका थिए। परिणामअनुसार गोकर्ण विष्टले १ हजार ९ सय ७४, योगेश भट्टराईले एक हजार ९ सय ६०, पद्मा अर्यालले एक हजार ७ सय ९९ र छविलाल विश्वकर्माले  १८ सय ३ , टोपबहादुर रायमाझीले एक हजार ८ सय ४, रघुवीर महासेठले एक हजार ५ सय र लेखराज भट्टले एक हजार ७ सय ४ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन्। भीम आचार्यले ७ सय ८८  र टंक कार्कीले पाँच सय ५९ प्राप्त गरेका छन्। निर्वाचन आयोगले आधिकारिक रूपमा मतपरिणाम भने सार्वजनिक गरिसकेको छैन।