Skip This
कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २७ बिहीबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस काठमाडौंको सभापतिमा बानियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार o९:२६:oo

नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन्। बानियाँले  एक हजार नौ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले एक हजार ८९ मत प्राप्त गरे । 

त्यस्तै, उपसभापतिमा  राजकुमार नकर्मी, गोकर्ण केसी निर्वाचित भएका छन् । सचिवमा गोविन्द पुडासैनी, इन्द्रबहादुर थापा निर्वाचित भए भने सहसचिव  रोमेलश श्रेष्ठ, डा. अमिता प्रधान निर्वाचित भएका छन्।

बानियाँलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ रहेको थियो । कार्कीलाई सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको साथ रहेको थियो

ad
ad