मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १७:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले महाधिवेशन : तस्बिरमा उद्घाटन सत्रको सुरुवात र अन्त्य 

Read Time : < 1 मिनेट
Invalid date format १७:१५:oo

नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र सकिएको छ । चितवनस्थित नारायणीतिरमा भएको उद्घाटन सत्रमा  केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायतका स्थानबाट र्‍याली निकालिएको थियो । १२ मंसिरसम्म चल्ने महाधिवेशनकाे  बन्द सत्र सौराहामा हुने जनाइएको छ । सौराहबाट एमालेको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशनअन्तर्गत उद्घाटन सत्रको सुरुवात र अन्त्यका केही तस्बिर :