टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ७ शुक्रबार
  • Friday, 21 January, 2022
२०७८ कार्तिक ४ बिहीबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिमीमा अलपत्र विदेशी पर्यटकको हेलिकाेप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ४ बिहीबार ११:५९:००

हिमपातले हुम्लाको लिमीमा अलपत्र परेका स्लोभिनियाका चार नागरिकसहित तीनजना नेपाली नागरिकको हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

हिमपातले तीन दिनदेखि लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीनजना पुरुष, एकजना महिला र तीनजना नेपाली ट्रेकिङ गाइडलाई  डाइनेस्टिक हेलिकाेप्टरबाट उद्धार गरी सिमकोट ल्याइएको छ । 

सदरमुकाम सिमकोटदेखि लिमीतर्फ हिँडेको १२ दिन भएको ट्रेकिङ गाइड असिम तामाङले जानकारी दिए ।