मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १४:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १४:३८:००

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो। आज देउवा नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ।

बैठकले बेमौसमी वर्षाका कारण भएको क्षतिलगायतका विषयमा निर्णय लिने बताइएको छ। साथै बैठकमा सरकारको उपलब्धिलगायतका एजेन्डासमेत रहेको बताइएको छ।