मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २ मंगलबार ११:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति पुनले भेटे महासचिव वैद्यलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २ मंगलबार ११:४३:००

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटर स्वास्थ्यलाभको कामना गरेका छन्। भेटका क्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

उपचारमा संलग्न चिकित्सकले वैद्यको स्वास्थ्यमा सुधार आएको जानकारी गराए।स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए।