मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २ मंगलबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपराष्ट्रपति पुनले भेटे महासचिव वैद्यलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार ११:४३:oo

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटर स्वास्थ्यलाभको कामना गरेका छन्। भेटका क्रममा उपराष्ट्रपति पुनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

उपचारमा संलग्न चिकित्सकले वैद्यको स्वास्थ्यमा सुधार आएको जानकारी गराए।स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए।