मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
२०७८ असोज २४ आइतबार १७:१०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सेनाद्वारा फूलपाती बढाइँको तयारी पूरा (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७८ असोज २४ आइतबार १७:१०:००

नेपाली सेनाले फूलपाती बढाइँको तयारी पूरा गरेको छ। सेनाले हरेक वर्ष फूलपातीका दिन सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दै आएको छ । यस दिन गोरखा दरबारदेखि वसन्तपुरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ।

फूलपाती बढाइँको तयारीस्वरूप सेनाले आज सैनिक मञ्च टुँडिखेलमा रिहर्सल सम्पन्न गरेको हो।

तस्बिरहरू :