१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

र्‍याडिसनको साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२o:oo

र्‍याडिसन होटेलले आफ्नो २४औँ साधारणसभा सम्पन्न गरेको छ। मंगलबार होटेलले भर्चुअल माध्यमबाट साधारणसभा गरेको हो । सो अवसरमा कम्पनीले आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित ०७८ असार मसान्तसम्मको वासलात, सोही समयमा समाप्त आर्थिक वर्ष ०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित विषय पारित गरेको छ। 

आर्थिक वर्ष ०७७/०७८ मा होटेलको कुल आम्दानी १३ करोड १२ लाख रहेको छ। जसमा कुल सञ्चालन खर्च ३३ करोड ४२ लाख रहेको जनाइएको छ।  यस्तै ०७६/७७ मा खुद नाफा ६ करोड ६९ लाख भएको सो अवसरमा जानकारी दिइयो। कोरोना महामारीका कारण व्यवसाय घाटामा भएको होटेलले जनाएको छ।   
 

ad
ad