१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय हितअनुकूल पारेर एमसिसी पारित गरौँ : राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१६:oo

राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रिय हितअनुकूल पारेर मात्रै एमसिसी परियोजना पारित गर्नुपर्ने बताएका छन् । राप्रपा नेता सोभित उप्रेतीद्वारा काठमाडौंमा बिहीबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । 

राणाले मुलुकलाई ठूला दलले दिशाहीन बनाएको आरोप पनि लगाए । ‘मुलुकको राजनीतिले ठूलो पार्टीबाट मुक्ति खोजेको छ । पार्टीको आसन्न महाधिवेशनपछि हामी सडकमा आउने तयारीमा छौँ,’ राणाले भने ।

राप्रपाले हिन्दूराष्ट्रका लागि अभियान सञ्चालन गर्ने पनि उनले बताए ।