मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज ६ बुधबार ०९:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी स्थायी समिति बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज ६ बुधबार ०९:१८:००

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ ।  सरकारमा जाने मन्त्रीको नामबारे छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।

बैठक  बुधबार दिउँसो ३ बजे  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।