१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्कुटर चोरीमा संलग्न एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्कुटर चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ। सादा पोसाकमा खटिएका महाशाखाका ट्राफिक प्रहरीले स्कुटर चोरेर भाग्दै गर्दा एकजनालाई गोकर्णेश्‍वरको अर्यालगाउँबाट पक्राउ गरेको हो।

बा.७०प ५०५३ नम्बरको हरियो रङको डिओ स्कुटर लिई हिँडिरहेको अवस्थामा सिराहा कर्जना नगरपालिका– २ घर भई हाल काठमाडौंको गौरीघाट बस्ने २४ वर्षीय अर्पण महत पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई थप कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।