१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर विमानस्थलको भिआइपी कक्षमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:३८:oo

चितवनको भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । भरतपुर १० रहेको विमानस्थलमा विहान ६:३५ बजे विद्युत् चुहावट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अगालागी भएको १० मिनेटमै  विमानस्थलमा भएको दमकलको सहयोगले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । 

प्रहरीका अनुसार आगलागीबाट भिआइपी कक्ष (विशिष्ट कक्ष) मा भएको  तीनवटा साेफा, दुईवटा एसी, एउटा स्यानिटाइजर बक्स जलेर नष्ट भएको छ भने दुईवटा पंखा बिग्रिएका छन् ।